नेपाल राष्ट्र बैंक र कोरियाको केन्द्रीय बैंकबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंक र दक्षिण कोरियाको केन्द्रीय बैंकबीच सहकार्य हुने भएको छ । बृहत आर्थिक परिसुचकमा एकरुपता कायम गर्न अनुभब र सुचना आदान-प्रदान गर्ने सहमति हुन लागेको हो । मंगलबार नेपालको कन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ साउथ कोरियाबीच सहमतिपत्रमा हस्ताक्षर हुन लागेको नेपाल राष्ट्र बैंक स्रोतले…