काठमाडौं । सानिमा बैंकले निष्कासन गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । हकप्रद निष्कासन तथा बिक्री प्रवन्धक सिबिआईएल क्यापिटलका अनुसार आज आइतबार बैकिङ समय भित्रमा हकप्रद सेयर भर्नुपर्छ । सानिमा बैंकले १० कित्ता बराबर ३ कित्ता हकप्रद पाउने गरी १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर निष्कासन गरेको…