काठमाडौं । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पदबाट राजिनामा दिएका छन् । लम्सालले बिहीबारदेखि लागू हुनेगरी दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । कार्यकाल २ वर्ष बाँकी भए पनि लम्सालले पदबाट राजिनामा दिएका हुन् । तत्कालीन सीइओ डा. रमेश भट्टराईले राजिनामा दिएपछि सञ्चालक समितिले ०७२ जेठ ११ गतेदेखि कार्यभार सम्हाल्नेगरी लम्साललाई सीइओमा…