काठमाडौं । लक्ष्मी बैंकले विश्व वातावरण दिवसको अवसरमा नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई वृक्षा रोपणमा सहयोग गरेको छ । क्याम्पस परिषदमा बैंकका कर्मचारी, हेल्थ साइन्सका विद्यार्थी र क्याम्पस प्रसाशनले ७ सय वटा विरुवा रोपेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला बन कार्यालय काठमाडौंले वृक्षा रोपणका लागि प्राविधिक र परार्मश सहयोग गरेको बैंकले…