सिटिजन्स बैंकको खुद नाफा ८७ करोड रुपैंयाँ, खराब कर्जा घट्दो क्रममा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८७ करोड १५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकले तेस्रो त्रैमाससम्मको अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गर्दै गत बर्षको सोहि अबधि भन्दा १९.७१ प्रतिशतले खुद नाफा बढाएको जनाएको छ । बैंकले गत बर्षको तेस्रो त्रैमाससम्म ७२ करोड ८० लाख रुपैंयाँ खुद नाफा कमाएको थियो…