काठमाडौं । कैलास विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछाने बाहिरिएका छन् । दुई कार्यकाल पुरा भएपछि लामिछानेले सिइओ पदबाट राजिनामा दिएका हुन् । बैंकको सञ्चालक समितिको बैठकले जेठ १४ गतेदेखि लागू हुनेगरी बैंकर अमृतचरण श्रेष्ठलाई सीइओ नियुक्ति गरेको छ । यसअघि श्रेष्ठ एनसीसी बैंकको सीइओ थिए । नवनियुक्त सीइओ श्रेष्ठसँग ३० वर्ष बैंकिङ गरेको अनुभव…