बैंकर्स संघका पूर्वअध्यक्ष पौडेल भन्छन्– नेपालमा बैंक धेरै भए

काठमाडौं । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं एनएमबि बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नेपालमा बैंकहरुको संख्या धेरै भएको बताएका छन् । संख्या धेरै हुँदा बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा हुने र त्यसले समग्र प्रणालीलाई नै असर गर्ने भएकाले बैंकहरुको संख्या घटाउनु पर्ने पौडेलको भनाई छ । अर्थतन्त्रको आकारका आधारमा १५ वटा वाणिज्य बैंक नै पर्याप्त…