काठमाडौं । ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई १५.७६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १० औ साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २४ करोड २६ लाख रुपैयाँ पुग्ने छ । यस्तै बैंकको साधारणसभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार…