लक्ष्मी बैंक स्थापनाको १५ वर्ष पूरा

काठमाडौं । लक्ष्मी बैंकले संचालनमा आएको १५ वर्ष पुरा गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको लक्ष्मी बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम सेवा सहित अत्याधुनिक बैकिङ सेवा दिदै आएको छ । विगत १५ वर्षमा लक्ष्मी…