काठमाडौं । स्वदेशी लघुबित्त बित्तीय संस्था लिमिटेडले चैत २५ बाट ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । आज प्रकाशित सूचनामा निष्काशन चाँडोमा चैत २९ गते र ढिलोमा बैशाख ८ गते बन्द हुने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले १२…