काठमाडौं । कृषि विकास बैंकले भोली चैत १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसकारण २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ९० करोड ६६ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैकको हाल चुक्ता पूँजी ७.०८ अर्ब रुपैंयाँ रहेको छ र…