नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरणमा खासै परिवर्तन नगरी नियामकीय व्यवस्थामा लचिलो बनाउने गरी तयार भएको मौद्रिक नीतिको मस्यौदा हुबहू सार्वजनिक भए समग्र वित्तीय स्थायित्वमा ठूलो चुनौति थप्नेछ । काठमाडौं । आइतबार संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछि सेयर बजारमा निकै उत्साह देखिएको भन्दै यो आफ्नो सरकारको उपलब्धि भएको दाबी गरे ।…