सिटिजन्स बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ज्ञानेश्वरमा रहेको हिमाल हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हिमाल हस्पिटल प्रालीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित…