मौद्रिक नीतिमा पूर्वका व्यवसायीका माग, कर्जाको पुनर्संरचनादेखि ब्याड बैंक स्थापनासम्म

विराटनगर । पूर्वका उद्योगी व्यवसायीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् आयात–निर्यातमा सहज हुने गरी नियामकीय हेरफेर गर्न माग गरेका छन् । पूर्वी नेपालको आर्थिक राजधानी तथा देशकै ठूलोमध्येको एक औद्योगिक क्षेत्रमा उद्योग व्यवसायी स्थापना गरेका व्यवसायीहरुले आर्थिक गतिविधि उकास्न पर्याप्त भुमिका खेल्नुपर्ने गरी मौद्रिक नीति तर्जुमा गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका हुन् ।…