ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले होटेल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन् । शुक्रबार एक सम्झौता गर्दै बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गरिने जनाएको हो । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा…