मुक्तिनाथ विकास बैंकद्वारा भूकम्पले क्षति पुगेको बझाङस्थित भवानी विद्यालयको भवन निर्माणमा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधारभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ । हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरि…