काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीको सुविधा लक्षित गर्दै आफ्नो सञ्जाल विस्तार गर्दै दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले यसै साता गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा दुई एक्स्टेन्सन काउन्टर विस्तार गरेको हो । गोकर्णेश्वर नगरपालिका-४, का वडा अध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको…