पूँजी बजार « Eglish Khabarhub

बजेटलाई रुचाएनन् लगानीकर्ताले, सेयर बजार राताम्मे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गरेको भोलिपल्ट अर्थात बुधबार सेयर बजार राताम्मे भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सेयर बजारका विषयमा केही विषय पनि समेटिएका छैनन् । जसका कारण बजारका लगानीकर्ता निरास भएका छन् । बजार मापन गर्ने सूचक २३.८१ अंकले घटेर परिसूचक २०८९.४२ बिन्दु कायम भएको छ…