काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । इन्ट्रा डे कारोबारमा २१२१.०१ बिन्दुमा पुगेको बजार अन्तिम समयमा २७.५४ अंकले बढेर परिसूचक २०९२ बिन्दु कायम भएको छ । यो दिन पनि बजारसँगै कारोबार रकम पनि बढेको छ । ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३…