पूँजी बजार « Eglish Khabarhub

रिडी पावरले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०।५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । फागुन १८ गतेदेखि निष्कासन हुने हकप्रद सेयरमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्…