काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानियले नकिनेको सेयर थपेर सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा उद्योग…