मनि मार्केट मुख्य « Eglish Khabarhub

स्थानीय तहमा शाखा नखोल्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा खोल्नुपर्ने शाखाको विषयमा सिमा तोकेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन जारी गर्दै पहिलो चरणमा २४३ स्थानमा बैशाख मसान्तभित्रमा र दोस्रो चरणमा असार मसान्तभित्रमा ११६ वटा स्थानीय तहमा शाखा खोल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि नै बैंकहरु कुन स्थानीय तहमा शाखा खोल्ने विषयमा सहमत भएका छन्…