मनि मार्केट मुख्य « Eglish Khabarhub

जानकारी बिना सेयर बजारमा लगानी नगर्नुहोस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी लिएरमात्र सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । कम्पनीको जानकारी बिना सेयर बजारमा लगानी गर्दा जोखिम बढ्ने भन्दै अर्थमन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्न सुझाव दिए । नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनले गरेको सिए विद्यार्थीको सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफु सेयर बजारको सुधारको पक्षमा…