मनि मार्केट मुख्य « Eglish Khabarhub

‘अधिकांस नेपाली बैंकले विदेशी बैंकबाट ऋण ल्याउन सक्दैनन्’

काठमाडौं । अर्थमन्त्रीको रुपमा पद बहाली गरेलगतै डा. युवराज खतिवडाले एउटा घोषणा गरे- सरकारले विदेशी बैंकबाट ऋण ल्याएर भएपनि नेपाली बैंकहरुले भोगिरहेको लगानी योग्य पुँजी (तरलता) अभावको समस्या समाधान गर्छ । अर्थमन्त्रीको यो अभिव्यत्तिले तरलताको अभावमा छटपटाइरहेका बैंकरहरुलाई राहतको आभाष मिल्यो । बजारबाट निक्षेप आउन छाडेपछि ब्याजदर बढाएर एक बैंकको निक्षेप अर्को बैंकले तान्ने चरम…