मनि मार्केट मुख्य « Eglish Khabarhub

सिटिजन्स बैंकले यसरी पत्ता लगाएको थियो नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २०८० वैशाखदेखि कर्मचारीको वृत्तिविकासका लागि फरक ढंगले काम गर्न थालेको थियो । यसको कारण थियो- गाभिएर आएका विभिन्न वित्त कम्पनी र विकास बैंकका कर्मचारीको पनि क्षमता अभिवृद्धि र पदोन्नति । बैंकमा २०७२ वैशाखमा पहिलोपटक पिपल्स फाइनान्स र नेपाल हाउजिङ फाइनान्स गाभिएका थिए । त्यसयताका ६ वर्षमा प्रिमियर फाइनान्स, सहयोगी विकास…