मनि मार्केट मुख्य « Eglish Khabarhub

वाणिज्य बैंकको नाफा २४.९२% ले बढ्यो, १८ बैंकको बढ्दा २ वटाको घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकको नाफा २४.९२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो । सञ्चालनमा रहेका…