संसदीय समितिमा प्रश्न: संसद्‍मा कुरा उठेपछि सेयर बजार १४५ अंकले घट्यो त्यसको जिम्मा कसले लिने?

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले धितोपत्र बजार केही ब्यक्तिले हल्ला गर्दा, केही सांसदले भन्दैमा, सामाजिक सञ्जालमा लेख्दैमा घटने गरि अस्थिर भएको हो भन्दै प्रश्न गरेका छन् । बिहीबार अर्थसमितिको बैठकमा सांसद थापाले बजार यस्तो कमजोर हो भने अनुसन्धान गर्ने हो कि भन्दै प्रश्न गरे । बजारका बारेमा संसदमा कुरा उठेपछि मंगलबार बजार १४५…