काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले लगानीकर्ता र आम सर्वसाधारणमा प्रश्नैप्रश्न खडा गरेको छ । आव २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुको वितरण योग्य नाफा ७ अर्ब ६२ करोड रुपैयाँमात्र छ । अर्थात् जति नाफा कमाएका छन् त्यसको १२ प्रतिशतमात्र लाभांशको रुपमा बाँड्न…