काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष चयनका नयाँ सिफारिस समिति बनेको छ । सोमबारको मन्त्रिपरिषदले पुरानै सदस्यलाई निरन्तरता दिएर समिति बनाएको हो । छनोट प्रक्रिया रद्द भएपछि पुन समिति बनेको हो । राष्ट्रिय योजना आयोग उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वको समितिमा अर्थसचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला नै छन् । यसअघिको चयन प्रक्रियाको अन्तिम चरण…