काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबारको बजार मूल्य अनुसार तोलामा २ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तर…