तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ गौतम पक्राउ

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ परेका छन् । सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । उनीसँगै प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पनि पक्राउ परेका छन् । https://internal.appharu.com/2023/10/269386.html? तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर…