काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारणसेयर (आईपीओ) निष्कासन गर्नका लागि सेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियुक्त गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सुवेदी नेशनल हाईड्रोपावर कम्पनीका सञ्चालक हुन् । नेशनल हाईड्रोपावरका उनको…