फर्स्ट माइक्रोफाइनान्सले दियो १५ प्रतिशत लाभांश

काठमाडौं । फर्स्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश पारित गरेको छ । २०७९/०८० को मुनाफावाट सेयरधनीहरुलाई संस्थाको चुक्ता पुँजीको ७.५ प्रतिशत वोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो । आइतबार सम्पन्न चौधौं साधारणसभाले सञ्चालक समितिका तर्फवाट अध्यक्ष सुरेन्द्रराज रेग्मीले प्रस्तुत गरेको…