कुश्मामा रिसोर्ट सहित जिपलाइन, हाइड्रोलिक पिङ र सिसाको स्काइ बृज बन्दै, ११ करोड लगानी

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काइ बृजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न…