काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ७ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३…