काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानी नगर्ने कम्पनीको विवरण माग गरेको छ । मन्त्रालयले बिहीबार बीमा समितिलाई समयमा नै दाबी भुक्तानी नगर्नुको उचित कारण सहित कोरोना दाबी परेका कम्पनीको नामावली पठाइ तीन दिन भित्र भुक्तानी गर्न÷गराउन निर्देशन दिएको छ । यसअघि दिएको सात दिन भित्र दाबी भुक्तानी दिनुपर्ने निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले…