काठमाडौं । युरोपियन युनियनले नेपालले हवाई उड्डयनका क्षेत्रमा गरेको प्रगतिलाई सकारात्मक भएको बताउँदै कालोसूचीबाट हटाउने संकेत गरेको छ । नागरिक उड्डयन प्राधिकरण नेपाल टुक्राउने विधेयक संसदमा प्रस्तुत हुनु सकारात्मक भएको बताउँदै ईयूले कालोसूचीबाट नेपाललाई हटाउने संकेत गरेको हो । हाल युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालोसूचीमा राखेको छ । जसका कारण नेपालका विमान युरोपमा जान…