महासंघका अध्यक्ष गोल्छाद्वारा पद वहाली, कर्मचारीलाई व्यवसायिक ढंगबाट काम गर्न निर्देशन

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आज एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका छन् । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरिन् । पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधन सहित निर्देशन दिए । महासंघ सचिवालय र महासंघ अन्तरगत रहेका परियोजनाका कर्मचारीहरूको…