काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को मतदान सुरु भएको छ । महासंघमा आगामी नेतृत्व चयनका लागि आज (शनिबार) मतदान सुरु भएको हो । जिल्ला नगरको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएत तर्फको बबरमहल स्थित कार्की ब्याङक्वेट र बस्तुगत तर्फको टेकु स्थित महासंघको कार्यालयमा मतदान सुरु भएको हो । मतदान आज साँझ ४ बजेसम्म हुने छ…