काठमाडौं । तिहार भन्ने वित्तिकै बत्तीको झिलिमिलीको चाड भन्ने बुझिन्छ । साथै, मखमली फुल, माटाका पाला तथा विद्युतीय बत्ती तिहारको मुख्य विशेषता हुन् । विशेषगरी तिहारमा झिलिमिली बत्ती बिक्री हुने भएकाले आयातकर्ताहरूले तयारी अवस्थामा रहेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । हाल आयातकर्ताहरूले तिहारका लागि बत्तीहरूको आयात गरिसकेको र अब केही दिनमा खुद्रा बजारमा…