एफएनसीसीआई नेतृत्वलाई कृषि उद्यमीको सुझावः आत्मनिर्भर रणनीति बनाउनेलाई सहयोग

काठमाडौं । कृषि क्षेत्रमा सक्रिय रहेका व्यवसायीहरुले नेपालको कृषिलाई आत्मनिर्भर बनाउने गरी आगामी दिनमा रणनीतिहरु ल्याउन नेतृत्वलाई सुझाब दिएका छन् । सोमबार आयोजित कृषि क्षेत्रमा रहेका चुनौती र अवसरहरु विषयक छलफलमा आगामी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को निर्वाचनमा वस्तुगत उपाध्यक्ष तथा सदस्यमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुसँगको छलफलका क्रममा कृषि उद्यमीहरुले आत्मनिर्भर कृषि रणनीति बनाउने गरी काम…