कर्मचारीलाई फोन लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा, कुन बैंकबाट कतिमा पाइन्छ ?

काठमाडौं । पछिल्लो समय बैंकहरुले कर्मचारीहरुलाई फोनमार्फत् नै कर्जा योजना ल्याउने क्रम बढ्दो छ । असोजको पहिलो साता नबिल बैंकले फोन लोन योजना सार्वजनिक गरेपछि तलब खाताका ग्राहकलाई फोनमार्फत् लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा हुन थालेको हो । कोरोना संक्रमणका जोखिम न्यूनिकरणका लागि हरेक क्षेत्रले व्यवसाय डिजिटल बनाउँदै गएका छन् । डिजिटलाइजेसनमा अन्य क्षेत्रको तुलनामा बैंकिङ…