[caption id="attachment_53209" align="alignnone" width="810"] फाइल तस्बिर[/caption] ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर– २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रीम भुक्तानी लिएर पनि काम…