काठमाडौं । वैदेशिक रोजगार अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द भएको छ । कार्यालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई नै संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गर्नुपरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गरागाईँले जानकारी दिए । उनका अनुसार कार्यालयमा…