काठमाडौं । मन्त्रीपरिषद्को बैठकले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई नेपालको लागि अमेरिकाको राजदूत बनाएर पठाउने भएको छ । बिहीबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकर्ले खतिवडालाई अमेरिकाको राजदूत बनाएर पठाउने निर्णय गरेको हो । राष्ट्रियसभामा कार्यकाल नथपिएपछि खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएका थिए । खतिवडा सार्वजनिक लाभको पद धेरै पाउने व्यक्तिमा परेका छन् ।…