असोज १ गतेबाट सार्वजनिक सवारी चलाउन नदिए स्वस्फुर्त चलाउने व्यवसायी र मजदुरको चेतावनी

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरूले असोज १ गतेबाट गाडी चलाउन दिनुपर्ने सरकारसमक्ष माग राखेको छ । यातायात व्यवसायी तथा मजदुरहरूले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई मन्त्रालयमा पत्र बुझाउँदै माग गरेको हो । करिब ६ महिनादेखि सार्वजनिक यातायात चल्न सकेको छैनन् । जसका कारण ११ लाख यातायात श्रमिक र ३ लाख ६०…