भैरहवास्थित टाइगर प्यालेस रिसोर्टले निकाल्यो ४२३ जना कर्मचारी

काठमाडौं । भैरहवास्थित सिल्भर हेरिटेज ग्रुप सञ्चालक रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले बुधबार ४२३ जना कर्मचारी निकालेको छ । सिल्भर हेरिटेज टाइगर प्यालेस रिसोर्ट कर्मचारी युनियनका अध्यक्ष रोशन गुरुङका अनुसार काठमाडौं र भैरहवामा कार्यरत करिब ४२३ जनालाई बुधबार इमेल गरी कामबाट निकालिएको जानकारी दिएको हो । उनका अनुसार कम्पनीले भैरहवामा कार्यरत ३९३ जना…