एसईई नतिजा प्रकाशन हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ । योसँगै नेपाल टेलिकमले परीक्षाको प्रतिफल हेर्न सहज सेवा उपलब्ध गराउने भएको छ । कोभिड–१९ का कारण एसईई विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा बोर्ड नजिता प्रकाशन गर्न लागेको हो । यसरी हेर्न सकिन्छ नतिजा एसईईको नतिजा नेपाल…