राजतन्त्रले गुमाएको जमिन गणतन्त्रमा फिर्ता आउने भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रमा फिर्ता ल्याउने काम भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले सामुहिक प्रयासबाट नेपालको गुमेको भुभाग फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको बताए । नेपालको संविधान दोस्रो संसोधन मार्फत निशान छापमा नयाँ नक्सा राख्ने विषयमा प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल…