वित्तीय क्षेत्रका कर्मचारीले दिए कोरोना पीडितलाई राहत

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुले वृद्धाहरुलाई राहत वितरण गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्रिय समितिको सहकार्यमा जनकपुरस्थित जानकी वृद्धाश्रम र अन्य आवश्यक व्यक्तिलाई खाद्यसामग्री वितरण गरेका हुन् । त्यस्तै, संघले तनहुँस्थित निर्माण सम्बद्ध श्रमिक, यातायात सम्बद्ध श्रमिक तथा नाई सम्बद्ध श्रमिक गरी २३ घर परिवाहरुलाई खाद्यसामग्रीहरु वितरण गरेको छ । नेपाल वित्तीय…